चिकित्सकमाथि गरिएको धरपकड प्रति चिकित्सक संघ भत्र्सना, चिकित्सकको भेला बोलाइयो

नेपाल चिकित्सक संघले भोलि उपत्यकाको सम्पूर्ण चिकित्सकको भेला गर्ने भएको छ । आज वीर अस्पतालमा चिकित्सकमाथि भएको प्रहरी हस्तक्षेपको भत्र्सना गर्दै भोलि २ बजे उपत्यकाको सम्पूर्ण चिकित्सकको बृहत भेला आयोजना गर्न लागेको संघले जनाएको छ । विज्ञप्तीमा भनिभएको छ ‘संवेदनशिल र जटिल चिकित्सकीय पेशालाई समय सापेक्ष अध्ययन गरिराख्नु पर्ने, बृद्धि विकासका विभिन्न गतिविधिहरुमा निरन्तर समावेश … Continue reading चिकित्सकमाथि गरिएको धरपकड प्रति चिकित्सक संघ भत्र्सना, चिकित्सकको भेला बोलाइयो